‘चिरञ्जीवी भवः’ मा आशीर्वाद

April 22, 2026 at 10:22 PM

काठमाडौं । हास्य विधामा स्थापित जोडी कुमार कट्टेल र दीपकप्रसाद आचार्यको नयाँ चलचित्र चिरञ्जीवी भवःमा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले बुधबार उहाँलाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो । यसअघि मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझीले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको थियो । निर्माण टिमले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...