‘लाइफ ड्यामेज’को ‘ब्युटी फुलम’ रिलिज

April 23, 2026 at 04:16 AM

‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाइ प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ्ग नम्बरको गीतमा एसडी योगीको संगीत,आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोको कोरियोग्राफी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...