जिग्री-काकुको चलचित्र ‘चिरञ्जीवी भवः’मा प्रशंसासँग आशीर्वाद पनि

April 23, 2026 at 06:09 AM

काठमाडौं – नेपाली हास्य क्षेत्रका लोकप्रिय नाम कुमार कट्टेल (जिग्री ब्रो) र दीपकप्रसाद आचार्य (काकु) को आगामी चलचित्र ‘चिरञ्जीवी भवः’ को मुख्य भूमिकामा नायक आशीर्वाद क्षेत्री भित्रिएका छन्। निर्माण टोलीले बुधबार औपचारिक रूपमा उनलाई सिनेमामा अनुबन्धित गरिएको जानकारी गराएको हो। यसअघि नै चर्चित मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले यसै फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गर्ने पक्का भइसकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...