निर शाहको ‘कमला मिस’ को प्रदर्शन मिति घोषणा

April 23, 2026 at 12:20 PM
1 min read

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीवार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै यो फिल्म आगामी साउन २२ गतेदेखि प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले वितरण गर्नेछन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी तथा संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...