तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख ११ देखि सुरु हुने, कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्य

April 23, 2026 at 03:35 PM

सुर्खेत: कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ। बिहीबार सुर्खेतको होटल नमस्तेमा आयोजित एक पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो। कर्णालीलाई चलचित्र पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले राज्यको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...