तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि

April 23, 2026 at 04:50 PM

सुर्खेत । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना हुने भएको छ। बिहीबार सुर्खेतमा पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो । कर्णालीलाई चलचित्र पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना हुन लागेको यस महोत्सवले राज्यको न्यून उपस्थिति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...