‘लाइफ ड्यामेज’को ‘ब्युटीफूलम’

April 23, 2026 at 10:33 PM

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको चलचित्र ‘लाइफ ड्यामेज’मा समावेश ‘ब्युटीफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीतमो भिडियो सार्वजनिक गरिएको हो । डान्सिङ नम्बरको यस गीतमा एसडी योगी को संगीत, आदर्श सुशीलको शब्द रचना रहेको छ । गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ भने भिडियोको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...