आधा दर्जन सिनेमा खेल्दा पनि छायामै गौरव

April 24, 2026 at 07:35 AM

काठमाडौं । नेपाली फिल्म उद्योगमा एउटा भनाइ छ ‘यहाँ टिक्नका लागि अभिनय मात्र भएर पुग्दैन, भाग्य र चर्चाको पनि साथ चाहिन्छ ।’ यही नियति भोगिरहेका अभिनेता हुन्, गौरव विष्ट । रङ्गमञ्च (थिएटर) को धूलो खाएर, अभिनयको कखरा सिकेर ठूलो पर्दामा होमिएका गौरवले दुई वर्षको छोटो अवधिमा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । तर, बिडम्बना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...