‘लालीबजार’को नयाँ गीत ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक, वैशाख १८ देखि प्रदर्शनमा

April 24, 2026 at 08:43 AM

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो । गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकलमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...