सुर्खेत- कर्णाली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०८३ शुक्रवारदेखि वीरेन्द्रनगरमा प्रारम्भ भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रवार महोत्सव उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको कला साहित्य र सांस्कृतिक बिकासका लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन पारित गरी संस्थागत पहल थालिएको बताए । उनले कर्णालीको भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि यहाँको सम्भावनाको खोजी गरिनु पर्नेमा जोड दिए । कर्णालीका प्राकृतिक सम्पदाहरुले रमणीय छ । यहाँका धेरै सम्भावनाको पहिचान गरी प्रचार प्रसार गर्नु पर्ने आवश्यकता रहेको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘कर्णालीमा सिमित स्रोतसाधनहरुको अधिकतम् प्रयोग गरी कर्णालीका सम्भावनाहरुको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...