‘हामीबीच अझै पनि बोल्न नसकेका धेरै गौँथलीहरू छन्’: सुहाना थापा, अभिनेत्री

April 24, 2026 at 12:26 PM

काठमाडौं– आज वैशाख ११ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘परालको आगो’ को मुख्य भूमिकामा प्रस्तुत भएकी अभिनेत्री हुन् सुहाना थापा । उनी यो फिल्ममा ‘गौँथली’ पात्रमा प्रस्तुत हुँदैछिन् । सुरुवाती दिनमा ‘रोमकम’ जनराका फिल्महरूबाट चर्चा बटुलेकी सुहानाले पछिल्लो समय भने ग्रामीण परिवेशमा आधारित कथाहरूमा सशक्त अभिनय गरेर दर्शकलाई अचम्मित मात्र बनाएकी छैनन्, आफूलाई चुनौती दिँदै कलाकारितामा एक राम्रो फड्को पनि लिएको देखिन्छ । गुरुप्रसाद मैनालीद्वारा सिर्जित ‘परालको आगो’ कथा संग्रहबाट प्रेरित यस फिल्ममा सुहानाले घरेलु हिंसामा पर्ने गरेका तमाम नसुनिएका, नसुनाइएका गौँथलीका गीतहरू सुनाउँदै छिन् । यसै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...