हरितालिका तीजमा रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ रिलिज घोषणा

April 24, 2026 at 01:11 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘माया भनेकै यस्तो होला’ हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । गत शुक्रबार निर्माताले एफडी कम्पनी, एप्पल इन्टरटेन्मेन्ट र रिच इन्टरटेन्मेन्टसँग वितरणसम्बन्धी सम्झौता गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । अभिनेत्री थापाको ८ वर्षपछिको निर्देशकिय कमब्याक सिनेमामा नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...