वैशाख ११ गतेदेखि तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रयि सिनेमा महोत्सव’ आयोजना हुने

April 21, 2026 at 12:55 PM

द सिनेमा टाइम्स, काठमाडौं । कर्णाली प्रदेशको कथा, कला, संस्कृति, र प्राकृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ आज वैशाख ११ गतेदेखि सुरु भएको छ । गत बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको तेस्रो संस्करणबारे जानकारी गराइएको थियो । आज वैशाख ११ र १२ गते आयोजना हुने महोत्सवको नारा ‘घुमौं कर्णाली, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...