हलमा ‘जिग्री’

February 16, 2024 at 06:19 AM
1 min read

काठमाडौँ- फिल्म ‘जिग्री’ बिहानदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। फिल्म आकाश मगरले निर्देशन गरेका हुन्। ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ। ती युवाले महँगी र अभावमा पिल्सदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु हो। कमेडी, क्राइम, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...