‘चिरञ्जीवी भवः’को लिड कास्टमा आशीर्वाद क्षेत्री

April 25, 2026 at 05:36 AM
1 min read

काठमाडौं- अभिनेता तथा निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा बन्ने नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्। निर्माण टिमले बुधवार उनलाई मुख्य भूमिकाका लागि औपचारिक रूपमा अनुबन्ध गरेको जनाएको छ । यसअघि नै मोडल प्रशंसा रायमाझी यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने निश्चित भइसकेको छ। निर्माण पक्षले गत आइतवार सार्वजनिक गरेको पोस्टरमार्फत उनलाई फिल्ममा स्वागत गरेको जानकारी दिएको थियो । आशीर्वाद र प्रशंसालाई जोडीको रूपमा अनुबन्ध गराउन लागेका हुन् या होइनन् भन्ने विषयमा भने निर्माण टिमले अहिलेसम्म केही खुलाएको छैन । नयाँ वर्ष २०८३ को सुभ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...