गाउने होइन त ‘रोल नं १’को शीर्ष गीत ?

April 25, 2026 at 06:18 AM

काठमाडौं । विनोद पौडेलको महत्वाकांक्षी सिनेमा ‘रोल नं १’ले प्लेब्याक सिङगिङ कम्पिटिसन आह्वान गरेको छ । चलचित्रको टाइटल गीतका लागि निर्माणपक्षले प्लेब्याक सिङगिङ कम्पिटिसन आह्वान गरेको हो । कम्पिटिसनमा जो प्रथम हुन्छ, उसले ‘रोल नं १’को शीर्ष गीत गाउन पाउनेछ । गीत सिनेमामा समावेश हुनेछ । नयाँ प्रतिभाको खोजी पनि हुने र राम्रो स्वर भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...