काठमाडौं– लोकप्रिय कलाकार दीपकराज गिरीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रशंसा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेको सन्देशमा दृढ इच्छाशक्ति भएका व्यक्तिले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने उल्लेख गर्दै, त्यस्ता व्यक्तिहरूले अन्ततः या त आलोचना र तिरस्कार सामना गर्ने वा इतिहासमै नाम लेख्ने बताएका छन् । कलाकार गिरीले ‘गर्छु भनेपछि गरेरै छाड्ने स्वभाव भएका मान्छेले कि त अन्त्यमा घृणा र तिरस्कार देख्छ, कि त सुनौलो इतिहास नै लेख्छ’ भन्ने अभिव्यक्ति साझा गर्दै बालेन शाहको कामप्रति समर्थन जनाएका हुन् । उक्त भनाइलाई धेरैले देशमा भइरहेको पछिल्लो कार्यशैली र सुधार प्रयाससँग जोडेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...