काठमाडौं- आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतवार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको मायाप्रेमलाई चित्रण गरेको छ। ‘टाढा भइस नभन त कहिले,तिमीसँगै छु सानु म जहिले’ भन्ने भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ । फिल्ममा सौगात मल्लको यसअघिका फिल्मभन्दा फरक लुक्स देख्न सकिन्छ। ‘भुनभुन माहुरी’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...