किन प्रदीपले ‘लालीबजार’ निर्देशन गर्न अरुलाई दिए ?

April 26, 2026 at 06:06 AM

काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आटर््सले निर्माण गरेको फिल्म ‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...