राजेशको प्रश्न, “हामीले अरिजित र रणवीरले जस्तो गरेको भए माफी पाउँथ्यौ कि गाली ?”

November 28, 2023 at 06:38 AM

काठमाडौँ।गायक राजेश पायल राईले अन्य देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा ओढ्दा वा भारत वा अन्य देशको कलाकारको खुट्टा छुँदा नेपालीबाट प्राप्त हुने सम्भावित प्रतिक्रियाबारे सामाजिक सञ्जालमा जिज्ञासा राखेका छन् । उनले भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेको र भारतीय अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएको विषयमा यस्तो जिज्ञासा राखेका हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...