प्रियंकाको ‘मास्टर्नी’ आठ भाषामा रिलिज हुने

April 26, 2026 at 07:02 AM

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको निर्माणमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आठ भाषामा तयार हुने भएको छ । यो चलचित्र नेपालीसहित हिन्दी, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा निर्माण टिम जुटेको छ । भदौ १२ गतेबाट रिलिज हुने यो चलचित्र १७ दिनमा छायांकन सम्पन्न भएको थियो । यो सिनेमाको अहिले भारतको मुम्बईमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...