‘मितज्यू’को ‘भुनभुन माहुरी’: रुषासँग दया र सौगातको ठूम्का |भिडियो

April 26, 2026 at 08:02 AM

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्याैपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...