सौगात र दयाहाङको फरक अवतारमा ‘मितज्यू’को नयाँ गीत ‘भुनभुन माहुरी’ सार्वजनिक

April 26, 2026 at 10:43 AM

आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसै क्रममा आइतबार ओएसआर युट्युब च्यानलमार्फत चलचित्रको दोस्रो सांगीतिक कोसेली ‘भुनभुन माहुरी’ दर्शकमाझ ल्याइएको छ। यसअघि सार्वजनिक भएको ‘गैराघरे काँइली’ बोलको गीतले दर्शकबाट पाएको अपार माया र चर्चापछि निर्माण युनिटले यो नयाँ लोकलयमा आधारित गीत सार्वजनिक गरेको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...