‘एक मुठ्ठी बादल’को ट्रेलरमा परिवारभित्रको कलह, पितृसत्तात्मक सोच र अस्तित्वको लडाइँ

April 26, 2026 at 01:35 PM

काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको चलचित्रको निर्माण पक्षले आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर आमा र छोरीहरू बीचको सम्बन्ध, दाइजो र सम्पत्तिको विवाद र परम्पराको नाममा महिलामाथि हुने मानसिक र सामाजिक दमनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...