जेठ १ गते रिलिज हुने ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

April 26, 2026 at 01:27 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको सिनेमाको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । सिनेमाको २ मिनेट लामो ट्रेलरमा निर्देशक सहारा शर्माले विवाह र सम्बन्धलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...