प्रियंकाको ‘मास्टर्नी’ ८ भाषामा रिलिज तयारी, पोष्ट प्रोडक्सनको काम मुम्बईमा हुँदै

April 26, 2026 at 02:12 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको सिनेमा ‘मास्टर्नी’ भदौ १२ गतेबाट प्रदर्शन आउने तयारीमा छ । उनी स्वयंको मुख्य भूमिका रहेको यो सिनेमाको यतिबेला भारतको प्रतिष्ठित ‘यशराज स्टुडियोज्‌’मा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यसका लागि प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी अहिले भारतमा छन् । प्रियंकाले शनिबार सामाजिक सञ्जालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...