‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’मा रुषासँग छमछमी नाचे दयाहाङ र सौगात

April 26, 2026 at 01:56 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजर र अघिल्लो गीत ‘गैराघरे काइँली’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले आइतबार लोकलयमा आधारित गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतको भिडियोमा प्रेम र आकर्षणलाई मुख्य विषय बनाइएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...