‘मितज्यू’को ‘भुनभुन माहुरी’

April 26, 2026 at 10:19 PM

काठमाडौं । चलचित्र ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । आइतबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य देख्न सकिन्छ । लोकलयमा आधारित गीतले तीन पात्रबीचको प्रेम सम्बन्ध चित्रण गर्छ । गीतमा श्रीकृष्ण बम मल्लको शब्द, संगीत र स्वर रहेको छ भने महिला स्वरमा लक्ष्मी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...