‘छ माया छपक्कै २’ दसैँमा आउने, केको दोहोरिन्

April 27, 2026 at 03:01 AM
1 min read

काठमाडौँ- छक्का-पन्जा टिमले निर्माण गर्ने ‘छ माया छपक्कै २’ दसैँमा आउने भएको छ। निर्माता एवं अभिनेता दीपकराज गिरीले सामाजिक सन्जालमार्फत आजबाट सोही फिल्मको सुटिङ सुरु भएको बताएका छन्। गिरीले राखेको तस्बिर हेर्दा सोही फिल्मा केकी अधिकारी र सनिशा भट्टराई अनुबन्धित भएका देखिएका छन्। केकी यसअघि पनि यो टिमसँग अनुबन्धित भएकी छन्। अन्य कलाकारका बारेमा खुलाइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...