कुपिण्डे दहको आँगनमा कर्णाली चलचित्र महोत्सवको भव्य रौनक

April 27, 2026 at 03:04 AM

काठमाडौं – सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह प्राकृतिक सौन्दर्यमा मात्र सीमित रहेन, यतिबेला यो कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको पर्दा बन्न तम्सिएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने मूल मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कुपिण्डे दहको किनारमा भव्यताका साथ सम्पन्न भएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...