कुपिण्डे दहको आँगनमा कर्णाली चलचित्र महोत्सवको रौनक

April 27, 2026 at 03:33 AM

काठमाडौं– सल्यानको मनोरम पर्यटकीय गन्तव्य कुपिण्डे दह प्राकृतिक सौन्दर्यमा मात्र सीमित रहेन, यतिबेला यो कर्णालीलाई विश्वसामु चिनाउने सिनेमाको पर्दा बन्न तम्सिएको छ । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ तथा ‘जन–जनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन आइतवार कुपिण्डे दहको किनारमा भव्यताका साथ सम्पन्न भएको छ । सुर्खेतबाट प्रारम्भ भएको यो कला र पर्यटनको कुम्भमेलाले कर्णालीको लुकेको कला, संस्कृति र प्राकृतिक छटालाई चलचित्रको लेन्सबाट विश्व बजारमा स्थापित गर्ने उच्च महत्वकांक्षा बोकेको छ । कर्णाली प्रदेशलाई फिल्म छायांकनको उत्कृष्ट गन्तव्यका रूपमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...