मुम्बईमा ‘मास्टर्नी’को पोष्ट प्रोडक्सन हुँदै

April 27, 2026 at 03:36 AM

अभिनेत्री प्रियंका कार्कीको निर्माणमा तयार भएको चलचित्र ‘मास्टर्नी’ भदौ १२ गतेबाट रिलिज हुँदैछ।  १७ दिनमा छायांकन सम्पन्न गरेर यतिबेला भारतको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भैरहेको चलचित्र नेपाली सहित ८ भाषामा रिलिजको तयारीमा निर्माण टिम रहेको छ। चलचित्र नेपाली सहित हिन्दि, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा निर्माण टिम रहेको छ। नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...