काठमाडौं– नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै–२’ को छायांकन प्रारम्भ भएको । आज वैशाख १४ गते सोमवारदेखि यो फिल्मको छायांकन प्रारम्भ भएको हो । फिल्मसंग आवद्ध कलाकार तथा निर्माता निर्मल शर्माले दीपकराज गिरी, केकी अधिकारी तथा सनिशा भट्टराईले फिल्मको क्ल्याप समातेको तस्विर शेयर गर्दै आजदेखि फिल्मको छायांकन प्रारम्भ भएको जानकारी गराएका छन् । कलाकार शर्माका अनुसार यो फिल्म यसै वर्षको बडादशैँको अवसर पारेर प्रदर्शनमा आउने छ । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा सन् २०१९ मा सफल बनेको फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलको रुपमा निर्माण थालिएको हो । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...