‘राम नाम सत्य’को ३ करोड माथिको कलेक्सन, तुलसी घिमिरेको ‘पहाड’को व्यापार कति ?

April 27, 2026 at 06:36 AM

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘राम नाम सत्य’ले बक्स अफिसमा सुखद नतिजा निकालेको छ । यता, वैशाख १ गतेबाट प्रदर्शनमा आएको वरिष्ठ निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’को व्यापार भने निकै कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार गत चैत २७ गतेदेखि देशभरका हलहरूमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...