जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ असार ५ गतेदेखि प्रदर्शनमा आउने

April 27, 2026 at 06:58 AM

काठमाडौं । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो । यसअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...