‘लालीबजार’ सामाजिक जिम्मेवारीबोधसहित बनेको फिल्म हो’ : रवीन्द्रसिंह बानियाँ

April 27, 2026 at 08:37 AM
1 min read

काठमाडौं- षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ । ‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो । विसं २०४३ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...