पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्रि–इभेन्ट सम्पन्न

April 27, 2026 at 05:16 PM
1 min read

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्रि–इभेन्ट काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ। महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ। प्रि–इभेन्ट कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...