अभिनेता रमित ढुंगानालाई मातृशोक

April 27, 2026 at 10:05 PM

ललितपुर । अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ । उहाँकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । दिवंगत ज्ञानुदेवी ढुंगानाको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...