‘काजी’को दोस्रो पोष्टरमा प्रेमिल विपिन र केकी

April 27, 2026 at 10:43 PM

काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘काजी’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी प्रेमिल भावमा प्रस्तुत हुनुभएको छ । पोष्टरमा उहाँहरू एकअर्कालाई अँगालो हालिरहेको अवस्थामा देखिनुभएको छ, जसले चलचित्रको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षहरूमा केन्द्रित रहेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...