विनयको निर्देशनमा ‘अक्षरा’ घोषणा, को -को हुन् कलाकार ?

April 28, 2026 at 05:40 AM

काठमाडौं । विनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा एक महिला ब्याक झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ। पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ। यस आधारमा फिल्म नारीप्रधान हुन सक्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...