तीजमै ‘टिका’ को रिलिज घोषणा, नारीप्रधान कथा

April 28, 2026 at 05:59 AM
1 min read

काठमाडौं- भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘टिका’ स्टेटलेस सोलको प्रदर्शन मिति तय गरिएको छ । नारीप्रधान भनिएको फिल्मलाई निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै फिल्मको आधिकारिक प्रदर्शन मिति तय गरिएको हो । यो फिल्मको निर्माणमा भविष्य फिल्मस्सँग थर्ड आइ आर्ट्स प्रालीले सहकार्य गरेको छ । अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै भेट्रान हाँस्य अभिनेता निर्मल शर्मा प्रमुख अभिनयमा रहने फिल्म यहि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...