काठमाडौं – षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग फिल्ममा नरहेको देवीसरा वादीले बताइन् । काठमाडौंमा सोमवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा सरादेवीले आफ्नो संस्थाका महिलालाई फिल्म देखाउने बताइन् । उनले भनिन्, ‘हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौँ । यो कथाले वा लालीबजार फिल्मले हाम्रो समुदायको भावनामा ठेस पुर्याउने कुनै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...