‘लालीबजार’ विवाद: एकातिर अदालतमा रिट, अर्कोतिर बादी समुदायकै समर्थन

April 28, 2026 at 08:38 AM

काठमाडौं । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ प्रदर्शनको संघारमा पुग्दा विवाद र समर्थनको घेरामा छ । एकातिर यो चलचित्रले आफ्नो समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै उच्च अदालतमा रिट दायर भएको छ भने अर्कोतिर सोही समुदायका अगुवाहरूले चलचित्रले न्याय र विद्रोहको कथा बोलेको भन्दै यसको खुलेर प्रशंसा गरेका छन् । वादी समुदायको तर्फबाट रोशनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...