ऋचा र वर्षा अभिनीत फिल्म ‘टिका’ भदौ २६ मा आउने

April 28, 2026 at 08:29 AM
1 min read

काठमाडौँ- फिल्म ‘टिका’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो। नारी प्रधान कथा भनिएको फिल्मका नारीहरूको पर्व तीजको अवसरमा प्रदर्शन ल्याइने तयारी गरिएको हो। महेश त्रिपाठी, ऋचा शर्मा र वर्षा सिवाकोटीसँगै भेट्रान हास्य अभिनेता निर्मल शर्माको अभिनय रहेको फिल्म वैशाख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...