दयाहाङ- सौगात स्टार ‘मितज्यू’ विदेशमा उच्च माग, ६ वटा देशमा प्रदर्शन अधिकार बिक्री

April 28, 2026 at 08:47 AM
1 min read

काठमाडौं- जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलवार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो । फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ। त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार किनेका छन् । उनले अन्य देशहरूसँग पनि प्रदर्शनका लागि छलफल भइरहेको जानकारी दिए। हालसम्म यी ६ देशमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...