२२ वैशाखसम्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालतको आदेश

April 28, 2026 at 10:57 AM

काठमाडौं – उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको छ। वादी समुदायको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले यही वैशाख २२ गतेसम्मका लागि चलचित्र प्रदर्शन नगर्न अल्पकालीन आदेश जारी गरेको हो। उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो। चलचित्रमा प्रयोग भएका कतिपय संवाद र शब्दहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...