काठमाडौं– दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै–२’ को छायांकन प्रारम्भ भएको छ । वैशाख १४ गते सोमवारदेखि फ्लोरमा गएको यो फिल्मलाई निर्माता रोहित अधिकारीसंगै दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको समुहले निर्माण गर्न थालेको हो । रोचक कुरा के छ भने यो फिल्म केही वर्षअघि प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को सिक्वेल हो । उक्त फिल्म दर्शकले अत्यन्त रुचाएका थिए । यसैबीच, यही फिल्ममार्फत दीपकराज गिरी तथा केकी अधिकारीसंग स्क्रिन शेयर गर्ने मौका पाएकी अभिनेत्री सनिशा भट्टराई यो फिल्मका लागि निकै नै उत्साहित देखिएकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...