मुम्बई पुगेर सकियो साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन

February 16, 2024 at 11:46 AM

अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘लन्डन टू पेरिस’ को छायांकन सम्पन्न भएको छ। करिव १ बर्ष अगाडी बेलायतमा छायांकन गरिएको चलचित्रको केहि प्रतिशत छायांकन बाँकी रहेको थियो। पेरिसमा छायांकन गर्नु पर्ने चलचित्र विभिन्न कारणले रोकिएको थियो। पेरिसमा छायांकन सम्भव नभएपछि चलचित्रको टिमले मुम्बईको एक स्टुडियोमा रहेको पेरिसको सेटमा चलचित्र खिच्दै छायांकन सम्पन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...