रिलिज नहुँदै ‘मितज्यू’ ६ वटा देशमा सोल्ड आउट

April 28, 2026 at 01:30 PM

काठमाडौं । चलचित्र ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ । मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो । फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ । त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...