जय नेपाल सिनेमा हल पुनः सञ्चालनको तयारीमा, बोर्डले दियो अनुमतिपत्र

April 28, 2026 at 01:25 PM

काठमाडौं । काठमाडौंको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने तयारीमा अघि बढेको छ । लामो समय बन्द रहेको उक्त हलले आज चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो । विसं. २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको जय नेपाल सिनेमा हल काठमाडौंको सिनेमा संस्कृति र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...